
काठमाडौं । काठमाडौं महानरपालिका–१० स्थित टोखामा रहेको ‘द हिमालयन ग्रिल बाइ बाजे’ ले प्रदान गर्ने विभिन्न सुविधामा कुमारी बैंक लिमिटेडका ग्राहकले आकर्षक छुट पाउने भएका छन् ।
कुमारी बैंकको तर्फबाट रिटेल बैंकिङ प्रमुख अञ्जना मिश्र र द हिमालयन ग्रिल बाइ बाजेको तर्फबाट सञ्चालक मौसमकुमार श्रेष्ठले छुटसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड बाहकहरु वा क्यूआर प्रयोगकर्ताहरुले “द हिमालयन गृल बाइ बाजेको” को टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4