
२७ कात्तिक, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय, तेजावी सुनको मूल्य ९६ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९६ हजार ७ सय, तेजावी सुनको मूल्य ९६ हजार २ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4