
२८ कात्तिक, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा सामान्य गिरवट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोल ९७ हजार २ सय, तेजावी सनुको मूल्य ९६ हजार ७ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुनको मूल्य ९७ हजार ३ सय, तेजावी सुनको मूल्य ९६ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँ प्रतितोला थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4