
२८ कात्तिक, काठमाडौं । गत स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका शेखर श्रेष्ठ सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीसहित २८ जनालाई सोमबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमा स्वागत गरेका छन् । टोखा नगरपालिकाको मेयर एमाले उम्मेदवारले जित्दा माओवादीका श्रेष्ठ तेस्रो स्थानमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4