
काठमाडौं । नेपाल बैंक लिमिटेले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा आयोजित खुला रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण लगायत गरी कुल १०५ जनाले रक्तदान गरेका छन् ।
नेपाल बैंक लिमिटेड ३० कात्तिकमा ८६औं वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4