
२ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार एक सय, तेजावी सुनको मूल्य ९७ हजार ६ सय र चाँदीको मूल्य १ हजार २८० रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार, तेजावी सुनको मूल्य ९७ हजार ५ सयर चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4