
३ मंसिर, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनले प्रदर्शन गरेका छन् ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल क्रान्तिकारी लगायत जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी भएका केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
क्रान्तिकारी माओवादीले आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4