
३ मंसिर, काठमाडौं । भोलि आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । निर्वाचन गराउन खटिएका कर्मचारीहरु मतदानस्थलमा पुगिसकेका छन् ।
उनीहरुले मतदान केन्द्रमा गर्नुपर्ने तयारीहरु पनि शनिबार नै गरिसकेका छन् । मतदानस्थलको सुरक्षाका साथै मतदान गर्न सहज हुने गरी लाइन लाग्ने, मत संकेत गर्ने गोप्य कक्ष निर्माण गर्ने, मतपत्र खसालेर फर्किने ठाउँ सबै शनिबार नै निर्माण हुँदैछ ।
काठमाडौंको नयाँ बानेश्वर र डिल्लीबजार क्षेत्रको केही मतदान स्थलको तस्वीर हेर्नुहोस्
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4