
४ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् ।
उनले राजतीर्थ (लतिलपुर र काटमाडौं जोड्ने कालोपुल कुपण्डोल बाग्मती किनारबाट पश्चितिर) मतदान गरेकी छिन् ।
पम्फा भुसाल ललितपुर- ३ की प्रतिनिधिसभा उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4