
तनहुँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभर बिहानैदेखि मतदान भइरहेको छ ।
तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन् ।
भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4