
फाइल तस्वीर ।
४ मंसिर, काठमाडौं । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ ।
आइतबार बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्र भित्र पटका पटकिएकाे थियाे । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।
पटेका पट्किएपछि अवरुद्ध भएकाे मतदान पुनः सुरु भएको माेरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । ‘केही समय मतदान अवरुद्ध भएको थियाे,’ उनले भने, ‘सबै क्लियर गरेर मतदान सुरु गरेका छाैं ।’
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4