
४ मंसिर, हुम्ला । हुम्लाको खार्पुनाथ गाउापालिका-५ मानधारा मावि केन्द्रमा मतदानको विषयमा विवाद हुादा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।
वारेशनामा मार्फत् मतदान गर्ने क्रममा विवाद भएपछि करिब पौने १२ बजेतिर प्रहरीले थ्री नट थ्री राइफलबाट हवाई फायर गरेको हो ।
त्यतिबेला देखि रोकिएको मतदान पुनः सुरु गर्ने प्रयास भइरहेको निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4