
४ मंसिर, बुटवल। गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले मतदान गरेका छन्।
रुपन्देही-३ मा प्रतिनिधिसभाका उम्मेदवार खाँणले रुपन्देही-१ (ख) मा पर्ने तिलोत्तमा वडा -८ स्थित ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
दिउँसोसम्म उनी आफू उम्मेदवार रहेको भैरहवा क्षेत्रमा थिए । मतदानपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै गृहमन्त्री खाणले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4