
सिमकोट । हुम्लाको चंखेली गाउँपालिकास्थित डाँफे आधारभूत विद्यालय नेप्का केन्द्रमा २३६ मत खसेको छ ।
२४२ मतदातामध्ये २३६ जनाले मतदान गरेकफ मतदान अधिकृत साजन ऐडीले जानकारी दिए ।
वारेसनामा विवादका कारण केही समय तनावग्रस्त रहेको डाँफे आधारभूत विद्यालयको मतदान केन्द्रमा खसेको यो मत ९७ प्रतिशत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4