
फाइल तस्वीर
४ मंसिर, बर्दिया । बर्दियाका दुई वटै निर्वाचन क्षेत्रमा सोमबार बिहान १० बजेदेखि मात्रै मतगणना सुरु गरिने भएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिलाई सोमबार बिहान ८ बजे बाेलाइएकाे छ ।
मतगणनाबारे राजनीतिक दलका प्रतिनिधिसँग छलफल पछि मात्रै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4