
४ मंसिर, काठमाडौं । आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार करिब ६१ प्रतिशतले मतदान गरेका छन् ।
यसपटक कतिपय मतदाताले स्थापित राजनीतिक दललाई छाडेर नयाँ खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेको पाइएको छ । यस्तो क्रम काठमाडौंलगायतका शहरहरुमा बढी देखिएको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4