
मतपेटिका बोकेको बस।
५ मंसिर, खोटाङ । खोटाङमा सबै मतपेटिका बसमार्फत सदरमुकाम दिक्तेल ल्याइएको छ । जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई स्थायी मतदान केन्द्रबाट मतपेटिकासहितका कर्मचारी र सुरक्षाकर्मीलाई दिक्तेल पुर्याउने क्रममा २४ वटा बस रिजर्ब गरिएको छ ।
जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका मुख्या निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ । अहिले मतपेटिका रुजु गर्ने काम भइरहेको छ । कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा करिब ४८ प्रतिशत मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4