
५ मंसिर, काठमाडौं । चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि समय निर्धारण भएको छ ।
चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको छ ।
क्षेत्र नम्बर २ मा १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र प्रदेश एकै पटक सुरु गर्ने तयारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4