
५ मंसिर, दैलेख । दैलेखको प्रतिनिधि सभा क्षेत्र नं. १ को मतगणना ११ बजेदेखि सुरु हुने भएको छ ।
बिहान बसेको सर्वदलीय बैठकले क्षेत्र नं. १ को मतगणना ११ बजेदेखि सुरु गर्ने सहमति गरेको हो ।
यो क्षेत्रमा एमालेका रवीन्द्रराज, एकीकृत समाजवादीका अम्मरबहादुर थापा, राप्रपाकी कुन्तीकुमारी शाही प्रतिष्पर्धामा छन् ।
क्षेत्र २ को मतगणना भने अन्योल छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4