
५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेरअघि मतगण्ना सुरु भएको हो ।
काठमाडौं-६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4