
५ मंसिर, काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । राप्रपाका रवीन्द्र मिश्र दोस्रो हुँदा नेकपा एमालेका किरण पौडेल चाैथो स्थानमा छन् ।
पछिल्लो मत परिणाम अनुसार सिंहले ८९८, राप्रपाका रवीन्द्र मिश्रले ७३७, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ५२८, नेकपा एमालेका किरण पौडेलले ४९६ र नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4