
५ मंसिर, बारा। बारा-३ मा दिउँसो १२: ३० बजेपछि मतगणना हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो १२:३० बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4