
काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ । मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ ।
मोरङ-३ मा नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4