
५ मंसिर, काठमाडौं । सर्लाही क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्र अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ ।
माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ६३५ मतसहित अगाडि छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका हरिप्रसाद उप्रेतीले ५१५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4