
५ मंसिर, काठमाडौं । रुपन्देही–४ को प्रारम्भिक मतपरिणाममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अग्रता लिएको छ । लोसपाका सर्वेन्द्रनाथ शुक्लाले ९९५ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनको कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवले शुक्लालाई पछ्याइरहेका छन् । यादवले ७२४ मत पाएका छन् ।
जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले ४९३ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4