
५ मंसिर, काठमाडौं । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले ७९९ मतसहित अग्रता लिएका छन् ।
उनलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रकाश रजौरिया ४१६ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता भने ३६५ मतसहित तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4