
५ मंसिर, विराटनगर । माेरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले सुरुवाती अग्रता लिएका छन् ।
२०० मत गणना हुँदा काेइरालाले ७६ मत पाएका छन् भने नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गाेपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4