
५ मंसिर, काठमाडौं । काठमाडौं-५ को मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता कायम गरेको छ ।
कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मतका साथ अग्रता नाएका हुन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले १८ मत पाएका छन् ।
१०० मत गन्दा राप्रपाका रामप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणा र नेपाल मजदुर किसान पार्टीका शैलेश डंगोलको ११÷११ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले ७ र श्रीराम गुरुङले ६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4