+
+

बाँके-२ मा धवलशमशेरको फराकिलो अग्रता 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १५:२८

५ मंसिर, काठमाडौं । बाँकेको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले फराकिलो अग्रता बनाएका छन् ।

पछिल्लो मतगणना अनुसार राणाले १ हजार २०० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले ४०० मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ९४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?