
५ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता लिएकी छिन् ।
प्रारम्भिक मतगणनाअनुसार शर्माले १४५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका शंकर पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी २८१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4