
५ मंसिर, नेपालगञ्ज । बाँके-२ मा राप्रपाका धवलशमशेर राणाले अग्रता लिएका छन् । राणाले १,९८३ मतसहित अग्रता लिएका हुन् ।
उनलाई जनता समाजवादी पार्टी (जसपा) का मोहमद इस्तियाक राईले ६९४ मत सहित पछ्याइरहेका छन् ।
३००० मत गणना हुँदा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले २१८ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4