
५ मंसिर, दाङ । नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले दाङ-१ मा शुरुवाति अग्रता लिएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार चौधरीले ८९ मत पाएका छन् ।
उनलाई पछ्याइरहेकी नेकपा एमालेका शान्ता चौधरीले ५० मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4