
५ मंसिर, बारा । बारा क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्र हलमा मतगणना सुरु भएको हो ।
यो क्षेत्रमा नेकपा एमालेकी ज्वालाकुमारी साह, जनता समाजवादी पार्टीका रामबाबुकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबुसिंह भुइहार लगायत प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4