
५ मंसिर, काठमाडौं । काठमाडौं-१० का नेपाली कांग्रेसका उम्मेदवार राजन केसीले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन् । प्रारम्भिक मत परिणाम हेर्दा आफू फराकिलो मतान्तरसहित जित्नेमा ढुक्क रहेको उनले बताए ।
काठमाडौं उपत्यकामा सत्ता गठबन्धनमा रहेका दलमध्ये एक दलको मत अर्को दलको उम्मेदवारले नपाएको देखिएको छ । तर उपत्यकामा गठबन्धनका उम्मेदवारले नै बहुमत सिट जित्ने नेता केसीले दावी गरे ।
गठबन्धन मात्रै होइन अरू राजनीतिक दलबाट पनि असन्तुष्ट मत नयाँलाई गएको देखिन्छ । जसले उनीहरू प्रतिस्पर्धा आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4