
५ मंसिर, सल्यान । सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार ज्वालाले १ हजार ६४ मत पाएका छन् ।
उनलाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले पछ्याइरहेका छन् । पुतली चिन्हबाट उम्मेदवार रहेका शाहले ७५५ मत पाएका छन् । नेकपा एमालेका राजेन्द्रवीर रायले २९७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4