
झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनको अग्रता कायमै छ ।
पछिल्लो मत परिणामअनुसार लिङ्देनले १ हजार ६७३ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १ हजार ३३४ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।
झापा-३ मा अघिल्लो निर्वाचनमा राप्रपाका लिङ्देन विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4