
कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठ
५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् ।
प्रतिनिधिसभा सदस्य अन्तर्गतको जारी मतगणना अनुसार पोखरेलले ६८१ मत प्राप्त गरी आफ्नो अग्रता कायमै राखेका हुन् ।
पोखरेललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५२५ मत ल्याएर पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । उनले १६४ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4