
५ मंसिर, इलाम । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । बस्नेतले १ हजार २५८ मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले १ हजार ४१ मत ल्याउँदै पछ्याइरहेका छन् । खनाल सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
उक्त क्षेत्रमा अहिलेसम्म ४ हजार मतगणना सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4