
५ मंसिर, सुनसरी । सुनसरी–१ मा राप्रपाले अग्रता लिएको छ । ६ सय मत गन्दा राप्रपाका अशोक राईले १७४ मत पाएका छन् ।
खरायो चिन्हबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले १४१ पाएका छन् ।
तेस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ शरिनले ११३ मत पाएकी छन् ।
सत्ता गठबन्धनका उम्मेदवार मुक्सामहाङ सुब्बाले ७० मत र जसपाका अशोककुमार राईले २५ मत पाएका छन् । राईलाई एमालेको समर्थन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4