
५ मंसिर, कैलाली । बर्दिया-१ मा सोमबार दिउँसोबाट प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ ।
बेलुका ६.३० बजेसम्म ३ हजार ७५९ मत गणना हुँदा गठबन्धनबाट कांग्रेसका सञ्जयकुमार गौतमले १ हजार १४५ मत ल्याएर अग्रता लिएका छन् ।
यसैगरि नागरिक उन्मुक्ति पार्टी (ढकिया चिह्न) का ठाकुरसिँह थारुले १,१३७ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका लक्ष्मण ज्ञवालीले ९१० र राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का प्रवेश भुसालले ४८६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4