
५ मंसिर, डोटी । प्रतिनिधि सभा सदस्य निवार्चनमा डोटीमा एकीकृत समाजवादीले प्रारम्भिक अग्रता लिएको छ ।
१ हजार २४९ मत गन्दा एकीकृत समाजवादीका प्रेमबहादुर आले मगरले ६४० मत पाएका छन् ।
एमालेकी गौरी वलीले ४५२ मत पाएकी छिन् । नरेन्द्रबहादुर खड्काले ५३ र राप्रपाका अंक बहादुर खड्कले ११ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4