
६ मंसिर, काठमाडौं । काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले १० हजार मत कटाएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ७८१६ र राप्रपाका ठाकुरमोहन श्रेष्ठले एक हजार ३८१ मत पाएका छन् ।
यो क्षेत्रमा सुरुवातदेखि नै अग्रता लिएका थापाले पछिल्लो समय अग्रता बढाउँदै लगेका छन् । यो क्षेत्रमा हालसम्म २२ हजार ५७५ मत गणना भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4