
६ मंसिर, बागलुङ । बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले अग्रता लिएका छन् ।
सोमबार राति सार्वजनिक मत परिणाम अनुसार केसीले १४५१ मत पाएका छन् भने नेकपा एमालेका सूर्यप्रसाद पाठकले ९५९ मत पाएका छन् ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले ८२० मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा एमालेका सूर्यप्रसाद पाठक निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4