
६ मंसिर, जाजरकोट । जाजरकोटको सुरुवाती मत गणनामा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता लिएका छन् ।
२५२३ मत गणना हुँदा बस्नेत एमाले उम्मेदवार निरज आचार्यभन्दा पाँच सय भन्दा बढी मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४१९ र आचार्यले ९०९ मत पाएका छन् ।
प्रदेश सभातर्फ ‘क’ र ‘ख’ दुवैमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4