
६ मंसिर, विराटनगर । भोजपुरको प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता बढाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार किरातीले एक हजार ५४१ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार शेरधन राईले एक हजार ८५ मतसहित कितारीलाई पछ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4