
६ मंसिर, पर्सा । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादवले ५ हजार ६८० मतसहित अग्रता कायम गरिरहेका छन् ।
उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले ४ हजार ३६६ मत प्राप्त गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णले १८४ मत मात्र प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4