
६ मंसिर, पाँचथर । पाँचथरमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले अग्रता लिएका छन् । उनले नेकपा एमालेका वसन्तकुमार नेम्वाङलाई पछि पारेका हुन् ।
५ हजार ५७ मत गणना गर्दा आङदेम्वेले २ हजार २ सय २० मत ल्याउएका छन् भने नेम्वाङले २ हजार ८५ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4