
६ मंसिर, काठमाडौं । सर्लाहीको क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
पुलती चिह्न पाएका मानबहादुर खड्काले अग्रता लिएका हुन् । उनले तीन हजार १५५ मत पाएका छन् ।
खड्कालाई जनता समाजवादीका प्रमोद साहले २४३२ मतका साथ पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी २०५४ का साथ तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4