
६ मंसिर, काठमाडौं । मधेश प्रदेशमा समानुपातिकतर्फ जनमत पार्टी पहिलो स्थानमा पुगेको छ । निर्वाचन आयोगद्वारा मंगलबार ११:१५ मा अद्यावधिक विवरण अनुसार जनमत पार्टीले २ हजार ६४४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस २ हजार २२८ मतसहित दोस्रो स्थानमा छ ।
नेकपा एमालेले २ हजार २०० मत ल्याउँदा नेकपा माओवादी केन्द्रले १ हजार २३८ मत प्राप्त गरेको छ । पाँचौं स्थानमा पुगेको जनता समाजवादी पार्टीले १ हजार ८३ मत प्राप्त गरेको छ ।
दल | प्राप्त मत |
जनमत पार्टी | २,६४४ |
नेपाली कांग्रेस | २,२२८ |
नेकपा एमाले | २,२०० |
माओवादी केन्द्र | १,२३८ |
जनता समाजवादी पार्टी | १,०८३ |
अन्य | ३,११४ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4