
६ मंसिर, वीरगञ्ज। पर्सा-३ मा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले झिनो अग्रता लिइरहेका छन् ।
मंगलबार दिउँसोसम्म १० हजार ३२ मत गणना हुँदा चौधरीले ४ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका राजकुमार गुप्ताले ३ हजार ९९२ मत पाएका छन् ।
त्यस्तै नेपाल सुशासन पार्टीका राजकुमार यादवले १ हजार ३५२ मत पाएका छन् ।
९० हजार ४३२ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार ४४८ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4